EPS results published

23 Aug 2011

KATHMANDU, Aug 23: The results of the Korean language test conducted under the EPS system on July 22 and 23 have been published on Tuesday. A total of 15,298 (13,298 on production and 2,000 agriculture sectors) out of 50,043 aspirants passed the test....
READ MORE - EPS results published

कोरियाले १५ हजार लैजाने

18 Aug 2011

काठमाडौ, श्रावण ३२ - दुई साताअघि मात्रै वाषिर्क १० हजारलाई रोजगारको अवसर दिने जनाएको कोरिया सरकारले फेरि अर्को निर्णय गर्दैर् १५ हजार नेपाली युवालाई आपनो देशमा अवसर दिने भएको छ । नयाँ व्यवस्थाअनुसार २०१२ मा हालभन्दा दोब्बर युवाले कोरियामा रोजगारीको...
READ MORE - कोरियाले १५ हजार लैजाने

विस्फोटक भित्रिन नदिन ँडग वाच’

भैरहवा , श्रावण ३२ - हतियार र विस्फोटक पदार्थ भित्रिन नदिन सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयले नेपाल-भारतबीच अत्यधिक रूपमा आवागमन हुने सुनौली बेलहिया सीमा नाकामा 'कुकुर खानतलासी अभियान' सञ्चालन गरेको छ । उक्त नाका हुँदै नेपाल प्रवेश गर्ने शंकास्पद...
READ MORE - विस्फोटक भित्रिन नदिन ँडग वाच’

कोरियाले थप ३ हजार लैजाने

4 Aug 2011

काठमाडौ, श्रावण १८ - दक्षिण कोरियाले आगामी वर्ष रोजगार अनुमति प्रणाली -इपिएस) मार्फत १० हजार नेपाली कामदार लैजाने भएको छ । कोरियाली रोजगारदाता नेपाली कामदारका कामबाट सन्तुष्ट भएकाले ३ हजार बढाएर १० हजार नेपाली लैजाने भएको हो । यसअघि सन् २०१२ मा कोरियाले...
READ MORE - कोरियाले थप ३ हजार लैजाने

कोरिया जान युवाको लर्को

3 May 2011

काठमाडौं, वैशाख २०- मलेसिया र खाडी मुलुकहरुमा भन्दा राम्रो तलब सुविधा पाइने भएकाले दक्षिण कोरिया जान नेपाली युवाको भीड लागेको छ। इपिएस प्रणालीबाट कोरिया जान हजारौं जना युवाले भाषा परीक्षाका लागि सोमबार आवेदन फारम भरेका छन्। यसको लिखित परीक्षा आगामी साउन...
READ MORE - कोरिया जान युवाको लर्को

अमेरिकी तेक्वान्दो प्रतियोगितामा नेपाली रेफ्री

19 Feb 2011

काठमाडौं, फागुन ७ अमेरिकाको टेक्सासमा सञ्चालन भइरहेको युएस ओपन तेक्वान्दो प्रतियोगितामा नेपाली रेफ्रीले निर्णायकको भूमिका निर्वाह गरेका छन्। अन्तर्राष्ट्रिय तेक्वान्दो युनियन (इन्टु) का बोर्ड निर्देशक, आइओएफटिसी प्रतियोगिता निर्देशक तथा अन्तर्राष्ट्रिय...
READ MORE - अमेरिकी तेक्वान्दो प्रतियोगितामा नेपाली रेफ्री

गृह माओवादीलाई दिइन्न :

18 Feb 2011

काठमाडौं, फागुन ६ (नागरिक)- माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय आफ्नो पार्टीले नपाए सरकारमा सहभागी नहुने बताएका छन्। पूर्व मन्त्री तथा एमाले नेता शङ्कर पोखरेलले भने माओवादी लडाकुको समायोजन नभई गृह माओवादीलाई दिँदै नदिने बताएका छन्।...
READ MORE - गृह माओवादीलाई दिइन्न :