फेरी एक नेपाली को मृत्यु

22 Nov 2010


रुपन्देही मंगलापुरका कर्ण बहादुर राना मगर को गत आइतबार (२०१०/११/२१ ) फाजू को एक फ़िल्टर बन्ने कम्पनी मा मृत्यु भएको जानकारी हुन आएको छ
उहा इ पि एस मार्फ़त कोरया आउनु भएको २ बष पनि पूरा भएको छैन
घटना को पूर्ण बिवरण आउन बाकि नै छ
रुपन्देही सम्पर्क समिति
READ MORE - फेरी एक नेपाली को मृत्यु