
काठमाडौं, वैशाख २०- मलेसिया र खाडी मुलुकहरुमा भन्दा राम्रो तलब सुविधा पाइने भएकाले दक्षिण कोरिया जान नेपाली युवाको भीड लागेको छ। इपिएस प्रणालीबाट कोरिया जान हजारौं जना युवाले भाषा परीक्षाका लागि सोमबार आवेदन फारम भरेका छन्। यसको लिखित परीक्षा आगामी साउन...