भैरहवा, कात्तिक १४- राजमार्गमा भारतीय सवारी साधनबाट अवैधरुपमा पैसा असुल गर्ने लुम्बिनी अञ्चलका १३ जना प्रहरी कारबाहीमा परेका छन्। कारबाहीमा पर्नेमा सात ट्राफिक र छ जनपथ प्रहरीछन्। यसमध्ये पाँच प्रहरी हवल्दार र आठ जना प्रहरी जवान छन्। भारतीय सवारी साधनबाट...