काठमाडौं, फागुन ७ अमेरिकाको टेक्सासमा सञ्चालन भइरहेको युएस ओपन तेक्वान्दो प्रतियोगितामा नेपाली रेफ्रीले निर्णायकको भूमिका निर्वाह गरेका छन्। अन्तर्राष्ट्रिय तेक्वान्दो युनियन (इन्टु) का बोर्ड निर्देशक, आइओएफटिसी प्रतियोगिता निर्देशक तथा अन्तर्राष्ट्रिय...