पुस २१, काठमाडौं (अस)। सुडानमा रहेका नेपाल प्रहरी मिसनले आवश्यक सामग्रीविना नै ९ तारिखमा त्यहाँ हुने जनमत सङ्ग्रहमा भाग लिने भएको छ । बुधवार साँझ आवश्यक सामग्री पठाउन भनी मन्त्रिपरिषद्को बैठक बसेको थियो । तर, नेपाल सरकारले जनवरी ६ तारिखमै सामान खरिद...